छुट्टाछुट्टै भएका दूर्घटनामा छ जनाको मृत्यु,

गोरखा- गोरखामा जन्ती बोकेको स्कार्पियो जिप दुर्घटनामा परी हिजो साँझ तीनजनाको मृत्यु भएको छ । चितवनबाट जन्ती लिएर आएको जिप फर्कने क्रममा सिरानचोक गाउँपालिका–५, आरुबोटेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक (एसपी) केदार खनालले जानकारी दिनुभयो । बा१४च ७८१ नंको स्कार्पियो जिप आरुबोटेको फिरफिरे भिरबाट झन्डै २०० मिटर तल खसेको उहाँको भनाइ छ … Continue reading छुट्टाछुट्टै भएका दूर्घटनामा छ जनाको मृत्यु,